Wednesday, June 26, 2019

आप्रवासी सङ्कट: अमेरिका-मेक्सिको सीमामा पठाउने बजेटबारे रिपब्लिकन र डेमोक्र्याटिक पार्टी विभाजित

अधिकारीहरूले सीमा हेर्ने निकायको बजेट सकिनै लागेको बताएको भए पनि रिपब्लिकन र डेमोक्र्याटिक पार्टीले माथिल्लो र तल्लो सदनमा भिन्न विधेयक ल्याएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2X7sglM