Monday, June 10, 2019

केपी शर्मा ओली: 'सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्छ'

हाल युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री के पी शर्मा ओलीले ब्रिटेनमा आयोजित एक कार्यक्रममा 'सरकारको नेतृत्व परिवर्तन'को विषयमा पनि बोलेका छन्। उनी युरोपमा के गर्दैछन्?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2X5AOxw