हङकङ: संसद भवनमा छिरेका प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो
हङकङमा सुपुर्दगीसम्बन्धी विधेयकविरुद्ध लामो समयदेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरू सोमवार त्यहाँको संसद भवनमै प्रवेश गरे। उनीहरूलाई प्रहरीले केही घण्टाको प्रयासपछि बाहिर निकालेको छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2XFOFew
via Blogger https://ift.tt/324W4mU
July 02, 2019 at 09:01AM