Pages

Monday, July 8, 2019

ट्रम्पः हामी ब्रिटिश राजदूतसँग व्यवहार गर्दैनौँ

शृङ्खलाबद्ध ट्वीटहरू गर्दै ट्रम्पले ब्रिटिश राजदूत सर किमलाई "अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको" भनेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2S2GjIs