Tuesday, July 2, 2019

दलाई लामा: महिलाबारेको आफ्नो टिप्पणीलाई लिएर क्षमा याचना

निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले यदि महिला उत्तराधिकारी भए उनी आकर्षक हुनुपर्छ भनी दिएको आफ्नो अभिव्यक्तिका लागि माफी मागेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2RNREMm