Tuesday, July 9, 2019

Nepali News

पर्सा जिल्लास्थित भारतसँग सीमा जोडिएका गाउँमा भारतीय नम्बर प्लेटका सवारी साधन निकै देखिन्छन्। कैयौं त भन्सारमा दर्ता नभएरै भित्रिने गरेको बताइन्छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LdglBI