Wednesday, July 17, 2019

Nepali News

काठमाण्डूबाट गएको उच्चस्तरीय टोलीले बुधवार बाढी र डुबानले बढी क्षति पुर्‍याएको प्रदेश २ का विभिन्न जिल्लाहरूको अवलोकन गरेपनि आफूलाई नभेटी फर्किएको पीडितहरूले गुनासो गरेका छन्।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2SjtsBZ