Monday, July 22, 2019

Nepali News

पाकिस्तानी प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीले कश्मीरमा अमेरिकी मध्यस्थता खोजेको बताएपछि भारतले तत्कालै त्यसको खण्डन गरेको छ।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2GlDugT