Tuesday, August 6, 2019

Nepali News

सुषमा स्वराज एक प्रखर वक्ता, प्रभावशाली सांसद र कुशल प्रशासक मानिन्थिन्। नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प र त्यसपछि संविधान जारी हुने बेलामा स्वराज भारतकी विदेश मन्त्री थिइन्।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2YPWCdm