भारतको पूर्वोत्तर राज्य आसाममा शनिवार जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी) को अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समाविष्ट छैन।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2zK69bQ