विदेशनीतिविज्ञ जोन बोल्टन इरानविरुद्ध ट्रम्पले अपनाएको कडा शैलीका प्रमुख योजनाकार थिए। उनले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउँदै आएका थिए।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/34AlgCZ