Wednesday, September 11, 2019

Nepali News

दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनी माथि शङ्का बढेको थियो। अधिकारीहरूले राहदानी मागेपछि उनले अम्रिक सिङ नाम रहेको कागजात दिए जसमा उनी सन् १९३८ मा जन्मेको उल्लेख गरिएको थियो।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2UMtrI1