Saturday, September 14, 2019

Nepali News

साउदी अरबमा शनिवार गरिएका आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ। सो परिमाण उसले गर्ने कुल उत्पादनको झन्डै आधा हो।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2I6JiMo