Nepali News
प्रत्येक वर्ष ५४ लाख मानिसहरूलाई सर्पले डस्छ भने सर्पदंशका कारण एक लाख ३८ हजार मानिसको मृत्यु हुन्छ। विश्वव्यापी रूपमा सर्पदंशको एउटै ओखतीको खोजीमा एकजना अमेरिकी ट्रक चालकले यो अस्वभाविक परीक्षण गरेका हुन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/31z2s5i
via Blogger https://ift.tt/2QgwhWR
September 20, 2019 at 08:16AM