लामखुट्टेले निकाल्ने आवाज उनीहरूका लागि प्रेमगीत हो। अहिले वैज्ञानिकहरू लामखुट्टेको प्रेमजीवन भङ्ग गरेर त्यो कीराले सार्ने औलो रोग उन्मूलन गर्ने प्रयास गर्दैछन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2LqIHad