यसपालि खसीको मासुको मूल्य अझ बढ्ने अनुमानबीच सरकारले कम मूल्य तोकेको हुनाले खसीबोका व्यवसायीहरूले लागत मूल्य पनि उठाउन कठिन रहेको दाबी गरेका छन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2nPLctZ