अमेरिकी राष्ट्रपतिविरुद्धको महाअभियोगसम्बन्धी जाँचबुझमा २० जना भन्दा बढी रिपब्लिकन सांसदहरू बाहिर निस्किएपछि अमेरिकाका डिमोक्र्याटिक पार्टीका सांसदहरूले उनीहरूमाथि राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2BFSpA1