चिलीमा १८ जनाको ज्यान जाने गरी भएका विभिन्न प्रदर्शन र दंगाको निरीक्षण गर्न संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली राजधानी स्यान्टियागोमा पठाउँदै छ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/31IeVmj