नेपालले खेलेको अहिलेसम्मकै उच्चवरीयताको प्रतिद्धन्द्वी अस्ट्रेलियासँग बिहीवार विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत हुने प्रतिस्पर्धामा उसले रक्षात्मक खेल्ने नीति अपनाउने बताएको छ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2M1sRmQ