Sunday, November 3, 2019

Nepali News

आफूले भेट्ने आधा जस्तो शिक्षकहरूलाई जोर्नीमा समस्या नपर्ने गरी 'निर्धारित' योग आसन कसरी बस्ने भन्ने बारे सल्लाहको आवश्यकता रहेको फिजियोथेरापिस्ट बेनोइ म्याथ्युज बताउँछन्। जटिल समस्या भएकाहरूले भने शल्यक्रिया सम्म गर्नुपर्ने हुन सक्ने उनी बताँउछन्।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2NBtPpl