Monday, November 4, 2019

Nepali News

रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित भएका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडन र युक्रेनको एउटा ग्यास कम्पनीमा काम गरेका उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारको विषयमा छानबिन गर्न युक्रेनको सरकारलाई दबाब दिने कोसिस गरेको आरोप लगाइएको छ।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2NEiQf0