Nepali News
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेपछि उपेन्द्र यादवले सरकार छाड्न सक्ने धेरैले अड्कलबाजी गरे। तर त्यो अड्कलबाजी किन गलत साबित भयो? के भन्छन् विश्लेषकहरू?
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/34rb53m
via Blogger https://ift.tt/2XL2Xbj
November 26, 2019 at 10:12AM