अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तल्लो सदनका सदस्यहरूलाई महाभियोगसम्बन्धी प्रक्रिया अगाडि बढाइए त्यो 'अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा' गरेको हुने भन्दै चेतावनी दिएका छन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2Q9jxhN