नेपालका विभिन्न भागबाट बिहीवार देखिएको खण्डग्रास सूर्यग्रहणलाई विशेषखाले सूर्यग्रहण मान्न सकिने वैज्ञानिकहरू बताउँछन्। त्यसका कारणहरू के-के हुन्? अनि किन नाङ्गो आँखाले यो हेर्न हुँदैन?
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/34XCpWd