Nepali News
अमेरिकी सेना प्रवक्ताले मिलिटरी डटकमलाई बताए अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बरको तेस्रो हप्ताबाट एप प्रयोग नगर्न सुझाइएको हो।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2sBri8f
via Blogger https://ift.tt/39o7bep
January 01, 2020 at 09:21AM