Nepali News
नाइजिरियाको एउटा सहरमा एक व्यक्तिले आफ्नो घरको सुरक्षाका लागि एउटा सिंह पालेको बताइएको छ। अधिकारीहरूले त्यो सिंहलाई उद्धार गरेर चिडियाखानामा लगेका छन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/359H5bL
via Blogger https://ift.tt/36eE6A5
January 01, 2020 at 09:51AM