युद्ध गर्ने विषयमा राष्ट्रपतिको अधिकारसम्बन्धी सङ्घीय कानुन 'वार पावर्स रिजोलुसन'ले संसदको अनुमोदन विना राष्ट्रपति ट्रम्पलाई इरानमाथि हमला गर्न रोक लगाउँछ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/38uXZE4