दशौँ लाख मानिस प्रतिबन्धमा बसिरहेको इटलीमा कोरोनाभाइरसबाट एकै दिन १३३ जनाको मृत्यु भएको छ। सङ्क्रमित हुनेमा सेना प्रमुख पनि छन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3cLjC5M