Pages

Tuesday, March 24, 2020

Nepali News

कोरोनाभाइरसको सम्भावित प्रकोप फैलिन नदिन सरकारले सर्वसाधारणलाई सामान्य परिस्थितिमा घरबाहिर निस्किन निषेध गरेको छ। तर यो बन्देजबाट दैनिक कमाएर खानुपर्ने मानिसहरू प्रभावित हुने देखिएको छ। यसबारे उपप्रधानमन्त्री ईश्वर पोखरेल के भन्छन्?

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2UhqJLL