समाजवादी पार्टी फुट्ने सम्भावनाबारे भइरहेका अड्कलबाजीबीच लामो समयदेखि एकताको तयारीमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले बुधवार अबेर राति एकता गर्ने निर्णय गरेका हुन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3as22Bb