कोरोनाभाइरसबाट अति प्रभावित मध्येका स्पेन र इटलीमा मृतकको सङ्ख्यामा कमी आएसँगै लकडाउन खुकुलो पार्न थालिएको छ। आइतवार स्पेनले बालबालिकाहरूलाई बाहिर निस्कन दिएको छ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3aGzDYi