Pages

Sunday, May 10, 2020

Nepali News

कालापानी र लिपुलेक भूभाग पर्ने व्यास गाउँपालिका अध्यक्षले भारतबाट महाकाली नदी तारेर सडक निर्माणका लागि उपकरण र अन्य सामग्री नेपाली भूमिमा ल्याइएको भए पनि केन्द्र सरकारले त्यो रोक्न कुनै पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3bkPkVi