लकडाउनले दिएको आत्मीयता: सधैजसो प्रशिक्षणमा व्यस्त रहने प्रसिद्ध तेक्वान्दो खेलाडी आयशा शाक्यले अहिले छोराहरूलाई तेक्वान्दो सिकाइरहेकी छिन्। उनी भन्छिन्, 'लकडाउनले गर्दा छोराहरूसँग आत्मीयता बढाउने मौका मिल्यो।' हेर्नुहोस् एउटा भिडिओ
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3fMyIcB