लकडाउन केही खुकुलो पारिएपछि काठमाण्डू उपत्यकामा मानिसहरूको हिँडडुल र अन्य गतिविधि बढेको छ। तर ठूलो जनघनत्व भएको राजधानीमा कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिम भएको अधिकारीहरू बताउँछन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2AkuwAA