अमेरिकाभर प्रदर्शनहरू सिर्जना गराएको जोर्ज फ्लोइडको हत्या सास फेर्न गाह्रो हुँदा भएको उनको परिवारका तर्फबाट गरिएको एउटा निजी पोष्टमार्टम रिपोर्टबाट पत्ता लागेको छ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3eKaf6b