गएको साता अन्तरिक्ष यात्रामा नयाँ कोशेढुङ्गा थपिएको छ। निजी कम्पनीको अन्तरिक्षयानले दुई अमेरिकीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पठाएको छ। के अब अन्तरिक्ष पर्यटन सुरु हुन्छ?
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3gNyZww