गर्भवती पत्नी मेरीको कोभिड-१९ बाट मृत्यु भएपछि अर्नेस्ट बोआटेङ पीडामा छन्। उपचारका विषयमा उनले थुप्रै प्रश्न उठाएका छन् र अस्पतालले त्यसबारे काम गरिरहेको जनाएको छ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3dlxYZE