Thursday, June 4, 2020

Nepali News

प्रहरीले घुँडाले घाँटी थिचिदिएका कारण ज्यान गुमाएका जोर्ज फ्लोइडको मृत्यु जातिवादको महामारीले निम्त्याएको उनका वकिलले बताएका छन्।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3cz4A1q