Pages

Thursday, June 4, 2020

Nepali News

कोरोनाभाइरस परीक्षणका लागि सङ्कलन गरिएका नमुनाको सङ्ख्या विगत १२ दिनदेखि प्रयोगशालाहरूमा बढ्दै गएपछि सरकारले परीक्षणको क्षमता बढाउन स्वचालित उपकरणको खोजी गर्न थालेको छ।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3cuO4zr