स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रत्यक्ष प्रसारणमार्फत कोरोनाभाइरसबारे अद्यावधिक जानकारी दिन्छ। डा. विकास देवकोटाले सुरुमा साढे दुई महिना सूचना प्रवाह गर्दा कस्तो अनुभव गरे? एउटा भिडिओ
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3hjJibI