अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहरहरूमा अपराधलाई नियन्त्रण गर्न भन्दै सङ्घीय सुरक्षा अधिकारी परिचालन गर्दैछन्। तर आलोचकहरूले भने उनको यो कदमलाई चुनावी अभियानको एउटा हिस्सा भनेका छन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3jxFSmY