लकडाउनमा घरभित्रै रहँदा हामी धेरै सुरक्षित भए पनि घरेलु हिंसामा पीडित झन् जोखिममा परेका छन्। तर केही गोप्य सङ्केतहरू प्रयोग गरेर उनीहरूले सहयोग माग्न सक्छन्।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2C30hiy