Nepali News
यूएईले मङ्गल ग्रहका लागि एउटा भूउपग्रह पठाएको छ। 'होप' नामको उक्त स्याटलाइटले मङ्गल ग्रहको मौसम र जलवायुको अध्ययन गर्ने बताइएको छ।
from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/3fIkUQ0
via Blogger https://ift.tt/32A8SV9
July 20, 2020 at 09:43AM