Wednesday, August 12, 2020

Nepali News

रुसले छोटो समयमै कोरोनाभाइरसविरुद्ध खोप बनाएको दाबी गरेपछि त्यसले तरङ्ग पैदा गरिदिएको छ। उक्त खोपको सुरक्षालाई लिएर धेरैले चिन्ता व्यक्त गरिरहेका बेला रुसले त्यसको जवाफ दिएको छ।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2POd9MU