Pages

Thursday, September 10, 2020

Nepali News

अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै चीन, रुस र इरानबाट भएका शृङ्खलावद्ध साइबर हमलाहरू आफूले पत्ता लगाएको र त्यसलाई विफल पारिदिएको प्रविधि कम्पनी माइक्रोसफ्टले बताएको छ।

from BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली https://ift.tt/2FgLFhe