Pages

Monday, June 25, 2018

विश्वकपः इङग्ल्यान्ड, कोलम्बियाको शानदार जित

यो विश्वकपमा अहिलेसम्मकै ठूलो गोल अन्तरले जित दर्ता गर्ने क्रममा इङग्ल्यान्डले पानामालाई ६-१ ले स्तब्ध बनाएको छ। अर्को खेलमा कोलम्बियाले पोल्याण्डलाई ३-० ले पराजित गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Kfu3j3