Pages

Monday, June 25, 2018

आप्रवासीसम्बन्धी बैठकअघि युरोपेली नेतालाई माक्रोँको चेतावनी

फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँले ब्रसल्समा शिखर बैठकमा भाग लिन पुगेलगत्तै युरोपेली संघका नेताहरूलाई युरोपेली मूल्यमान्यतामाथि विश्वासघात नगर्न चेतावनी दिएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2K3XWqO