Wednesday, July 11, 2018

थाईल्यान्ड: तेस्रो दिनको अभियानमा गुफामा बाँकी सबैको उद्धार

थाईल्यान्डको बाढीग्रस्त गुफामा गत जुन २३ देखि फसेको समूहका बाँकी पाँच सदस्यलाई उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2usC5yH