बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता, सङ्ख्यामा वृद्धि
नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा स्वस्थ र धेरै शुक्रकीट बन्ने एउटा अध्ययनले देखाएको छ। झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ।
from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2zpx8fL