Sunday, July 1, 2018

मेस्सीको बहिर्गमनसँगै अर्का खेलाडीको ‘उदय’

आर्जेन्टिनाविरुद्ध शनिवार दुई गोल गरेका फ्रान्सका एक १९ वर्षीय खेलाडीको खेलकौशलको तुलना १७ वर्षको उमेरमा ब्राजिललाई विश्वकप जिताएका महान् खेलाडी पेलेसँग भइरहेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Nf5JQz